‘राजा आऊ देश बचाऊ’ भनेर जनताले नारा लगाउन थालिसके

गंगा विक, केन्द्रीय सदस्य राप्रपा सामाजिक संस्था खोलेर समाज परिवर्तनको अभियानमा होमिएकी गंगा विक राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुन् । पार्टीले उनलाई उत्पीडित दलितको संगठन हेर्ने जिम्मेवारी दिएको छ । राजाको शासनकालमा कामना–२६ वडाको निर्वाचित अध्यक्षसमेत भएकी गंगा यतिबेला जागरण समूह सञ्चालन गरेर उत्पीडित महिलालाई आत्मनिर्भरको बाटो देखाइरहेकी छन् । यिनै विषयवस्तुको सेरोफेरोमा … Continue reading ‘राजा आऊ देश बचाऊ’ भनेर जनताले नारा लगाउन थालिसके